समाचार Archives | Page 7903 of 8642 | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरसले २७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं -  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ७७ हजार ४५४ जना संक्रमित भएका छन् । बेलायतमा एकैदिन ७३९ जनाको मृत्यु भएको छ भने अरु ६ हजार २०१ जना संक्रमण देखिएको छ । सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर…