Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ दल नेकपाले पार्टी फुट उन्मुख कुनै पनि गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी फुट उन्मुख कुनै गतिविधि नगर्न कार्यकर्तालाई दिर्नेशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले पार्टी जीवनमा देखा परेका संकटलाई समाधान गरि एकतावद्ध र दृढ भएर अघि बढ्ने संकल्प गरेको भन्दै प्रवक्त…