Live on
Your Voice, Your Power
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले अरु तीन दिनसम्म मौसममा सुधार नहुने जनाएको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताइन् । उनका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन…