Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । यसअघि विहान ९ बजेसम्म खुलाइँदै आएकोमा पसल व्यवसायीहरुले अब बिहान १० बजेसम्म खाेल्न पाउने भएका छन् । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५…