समाचार Archives | Page 7929 of 8637 | Khabarhub Khabarhub

चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्‍यो सवा २ अर्ब रुपैयाँ बढीको सम्झौता

काठमाडौं– नेपाली सेनाले चीनबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदका लागि सवा २ अर्ब रुपैयाँको सम्झौता गरेको छ । सेनाले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा कवच (पीपीई), मास्क, ग्लोब्स लगायतका स्वास्थ्य समग्री खरिदका लागि सम्झौता गरेको हो । मन्त्रिपरिषदको निर्णयानुसार सेनाले चीनबाट करिब ३ सय ४० टन स्वास्थ्य…