Khabarhub | Page 794 of 11903 | Nepal's Trusted News Source Khabarhub

एमाले अध्यक्ष र महासचिवलाई गाली गरेपछि सांसद चौधरी एमालेबाट निलम्बित

खबरहब

काठमाडौं- नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा एमालेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन[ ... ]

जापानमा मानव तस्करी प्रकरण

कोशीका पूर्वमन्त्री अधिकारीको बयान : म आफैँ पीडित हुँ, न्याय मलाई चाहियो

खबरहब

काठमाडौं- जापान जाने क्रममा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफैं पीडित भएको बयान दिएका छन् । प्रदेश र संघीय सरकारको अनुमतिबिना नै गत कात्तिक १३ गते[ ... ]

वित्त

मेची सहकारी : बैंकभन्दा बढी विश्वास, सदस्यलाई उद्योगदेखि घरसम्म

काठमाडौं – अहिले सहकारी सञ्‍चालकले करोडौं डुबाएर भागे वा बचत फिर्ता दिएनन् भन्दै कतिपय सहकारीका बचतकर्ताहरू सडकमा उत्रिएका छन् । राजनीतिक दलका मुख्य नेतासम्म हिरासत पुगेका छन् । सहकारी समस्याले राष्ट्रिय समस्याकै रूप लिएको छ[ ... ]

कूटनीति

भारतमा अनिवार्य जानुपर्छ भनी ढुङ्गामा लेखिएको छैन

नेपाल–चीन छिमेकी पाँच कुना जोडिएका पुराना घनिष्ठ र असल मित्र हुन् । छिमेकीको नाताले छिमेकीहरूसँग सम्बन्ध स्वाभाविक रूपमा नै बन्छन् । छिमेकीको नाताले भेटघाट/छलफल हुनु स्वाभाविक हो । एक अर्काबाट लिन सकिने सहयोगका बारेमा यस्ता[ ... ]

भारतीय ठेकेदारको लापर्बाही : तार भूमिगत गर्ने ठेक्का ओगटेर काम अलपत्र !

काठमाडौंमा तीव्र, भक्तपुर र ललितपुरमा अलपत्र

काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा भूमिगत तार व्यवस्थापनको काम सुरु गरेको करिब आधा दशक बित्यो । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत कार्य वि.सं. २०७६ फागुनदेखि सुरु गरेको थियो । ठेक्का लागेको साढे दुई[ ... ]

अब नेपालको प्राथमिकता आर्थिक कूटनीति : परराष्ट्रमन्त्री राणा

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गरेकी छन् । हालै नियुक्त राजदूतहरू र नेपालका निर्यात व्यवसायीसँग आज परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई पूरा…

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं– लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ

यूरोपको पीआरप्रति पियार र यथार्थ !

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक एवम् राजनीतिक सङ्घ स्थापना गरेका छन् । जसलाई छोटकरीमा ईयू

रसुवाबाट दुई केजी सुनसहित एकजना पक्राउ

रसुवा– कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलोग्राम सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।