समाचार « Khabarhub

कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको निधन

जनकपुरधाम – जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । होटेल रामाका सञ्चालकसमेत रहेका गिरीको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । पारिवारिक स्रोतका अनुसार उनको मंगलवार राति १२ बजे मृत्यु भएको हो । अस्पतालले भने यसबारेमा अझै पुष्टि गरेको छैन ।…