समाचार Archives | Page 798 of 8674 | Khabarhub Khabarhub

महानगरको निर्णय : स्वागत कार्यक्रम ज्ञानेन्द्रको, जरिवाना राजेन्द्रलाई

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भन्दै आइतबार त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको सडक क्षेत्रमा राजावादीहरू जम्मा भए ।विमानस्थल वरपर हजारौँको संख्यामा राजावदी भेला भएपछि फोहोर भएको थियो । केही ठाउँमा बगैंचाका फूल कुल्चिएको, व्यानर र पोस्टर भुइँमा फ्याँकेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवानको पत्र पठायो ।महानगरले आइतबार साँझ पठाएको पत्रमा स्वागतमा सहभागीहरूबाट…