Khabarhub

चुन्न र सुलभको चुनौती झेल्दै विष्णु, एमालेको पकड क्षेत्रमा कस्तो आउला नतिजा ?

ज्ञानु घिमिरे

काठमाडौं- नेकपा एमालेभित्र छुट्टै गुट चलाउने कोसिसमा रहेका उपाध्यक्ष विष्णु पौडेललाई यस पटक रूपन्देही क्षेत्र नम्बर २ मा ठूलै चुनौती आइपरेको छ। एमाले महासचिव शंकर पोखरेलसँगको द्वन्द्वका कारण रूपन्देही-२ मा आफू असुरक्षित हुने बुझेर उनी[ ... ]

आयोग भन्छ : मतदान केन्द्रमा स्वास्थ्यकर्मी राख, मन्त्रालय सोध्छ : अस्पतालमा कसले उपचार गर्छ ?

आयोग र मन्त्रालयको पत्राचारले अलमल

खबरहब

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । तर, आयोगको पत्र प्राप्त नभएको र आवश्यक जनशक्ति पनि नरहेको[ ... ]

चुच्चे नक्सामा समेटिएको नेपाली भूमिका ३ सय मतदाताले के गर्लान् ?

काठमाडौं– दार्चुलाको व्याँस गाउँपालिका–१ का मतदाताले सदरमुकाम खलङ्गाबाट मतदान गर्ने भएका छन् । चुच्चे नक्सामा समेटिए पनि राज्यको उपस्थिति शून्य रहेका लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका ठाउँ त्यही वडामा अवस्थित छन् । उक्त क्षेत्र समेटेर[ ... ]

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

खबरहब

काठमाडौं- निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको हो[ ... ]

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

खबरहब

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम बनाउने दाबी गरेका छन् । सुर्खेतमा बिहीबार कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जिताएर मुलुकलाई[ ... ]

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

खबरहब

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि अपिल जारी गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र आर्थिक–सामाजिक रूपान्तरणलाई[ ... ]

रमजानको इफ्तार गर्न असिम शाहको निवास पुगे बालेन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बिहीबार साँझ काठमाडौंको कमलपोखरीस्थित असिम शाह र आसिफ शाहको निवासमा पुगेका छन् । रमजान महिनाको अवसरमा आयोजना गरिएको इफ्तार कार्यक्रममा सहभागी हुन बालेन काठमाडौं आइपुगे लगत्तै सिधै कमलपोखरीस्थित शाहकाे निवासमा पुगेका थिए । इफ्तार…

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

‍‍बाँके– कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय मान

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार