समाचार Archives | Page 797 of 8674 | Khabarhub Khabarhub

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै

 चितवन– भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ  । चालु आर्थिक वर्षमा चुहावट पाँच दशमलव ६१ प्रतिशतमा झरेको वितरण केन्द्रले जनाएको छ।  केन्द्र  प्रमुख रामु श्रेष्ठका अनुसार विगतमा चुहावट बढेकोमा अहिले विस्तारै घट्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा १० दशमलव ७७, २०७७-७८ मा पाँच दशमलव ४८, २०७८-०७९ मा पाँच दशमलव ४९, २०७९-०८०…