समाचार Archives | Page 799 of 8674 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर 

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर स्तरमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार आज काठमाडौँ विश्वका पाँचौँ सबैभन्दा प्रदूषित सहरमध्ये परेको छ । आजको एक्यूआई मापनअनुसार, भारतको राजधानी नयाँ दिल्ली २१९ एक्यूआई सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा पहिलो स्थानमा रहेको छ । काठमाडौँको एक्यूआई १९१ रहेको छ, जसले वायु प्रदूषण गम्भीर अवस्थामा पुगेको…