समाचार Archives | Page 796 of 8674 | Khabarhub Khabarhub

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको गतिविधि, सरकारका कामकारबाही लगायत विषयमा छलफल हुने जनाइएको छ ।  बैठकले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे निर्णय गर्न सक्ने बुझिएको छ । हिजो भएको अनौपचारिक छलफलमा वर्तमान सरकारको रवैयाका…