इनसाइट/स्पेशल « Khabarhub

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं- नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी ३६ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ । बर्खा सुरु भएसँगै बाढी, पहिरो र सडक भासिने समस्याका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि करिब ६ सातादेखि प्रभावित हुँदै आएको नाका सोमबार सडक डिभिजन कार्यालय चरिकोटले अस्थायी रूपमा सडकको ट्र्याक खोलेपछि नेपालतर्फ रोकिएका मालबाहक कन्टेनर तातोपानी भन्सार…