Live on
Your Voice, Your Power
काठमाडौं–आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंकले बढेसँगै २७३८.०६ विन्दुमा पुगेको छ । चाडवाड पछि खुलेको पहिलो दिन नेप्से २.३३ प्रतिशतले बढेसँगै रौनक फर्किएको छ । आज प्रि–ओपन ससेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको समय देखिनै माथि गएको थियो । कारोबार अवधिभर ५ पटक सम्म बजार लत झर्न खोजेको देखिए पनि खरिदकर्ता…