इनसाइट/स्पेशल « Khabarhub

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ । मंगलबारदेखि लागू हुनेगरी राष्ट्र बैंकले पौडेललाई सो जिम्मेवारी दिएको हो ।  २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ ।  हाल उनी मानव संसाधन…