Live on
Your Voice, Your Power
नेपालको पुँजीबजार आजको दिनमा देशको भूगोलमा मात्रै सीमित नरहेर विश्वभर रोजगारी, शिक्षा र व्यवसायको लागि नेपाली जहाँजहाँ पुग्दै छन् त्यहाँत्यहाँ पुग्न सफल भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार हाल डिम्याट खाता खोल्नेको संख्या ७४ लाख भन्दा बढी देखिन्छ । मेरो सेयर खाता खोल्नेहरु ६५ लाख र सक्रिय खाता ४६ लाख…