Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल प्रदेशसभामा ‘महाभारत’ बनेको छ । तीन दिनसम्म चलेको मन्त्रालयगत छलफलमा बजेट निर्माण प्रक्रिया, प्राथमिकता र वितरणमाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले समान रूपमा गम्भीर प्रश्न उठाएका छन् । उद्योगमन्त्रीलाई ‘मन्दिर मन्त्री’ को संज्ञा दिनेदेखि, कर्मचारीतन्त्र हाबी भएको आरोप, बजेट पुस्तिका च्यात्नेसम्मका घटनाले प्रदेशसभाको बहसलाई…