समाचार Archives | Page 8006 of 8556 | Khabarhub Khabarhub

चीनबाट नेपालीलाई ल्याउने र राख्नेबारे यसरी गरियो ‘पूर्वाभ्यास’

काठमाडौं- सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पुर्‍याउने भन्ने बारेमा पूर्वाभ्यास गरेको छ । चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पुर्‍याउने भन्नेबारे आज प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना,…