Live on
Your Voice, Your Power
बेइजिङ– चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित हुबेई प्रान्त र प्रान्तीय राजधानी वुहानका पार्टी प्रमुखलाई बर्खास्त गरेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको समाचारमा कम्युनिस्ट पार्टीको हुबेई प्रान्तका प्रमुख जियाङ चाओलियाङ र वुहान महानगरका पार्टी प्रमुख मा गुओचियाङलाई बर्खास्त गरिएको जनाइएको छ । कोरोना भाइरस महामारीविरुद्ध ठोस कदम चाल्न…