Live on
Your Voice, Your Power
कैलाली- धनगढीका एक युवालाई कोरोना भाइरसकाे आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । हालै चीनबाट नेपाल फर्किएका उनीलाई ज्वरो आउने तथा घाटी दुख्ने समस्या देखिएपछि कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका उनको छुट्टै कक्षमा चेक जाँच शुरु भएको सेती प्रादेशिक अस्पतालका इमरजेन्सी विभाग प्रमुख डाक्टर जगदीश प्रसाद जोशीले…