समाचार Archives | Page 801 of 8674 | Khabarhub Khabarhub

‘ड्रोन’ बाट आगलागी नियन्त्रण तालिम गर्दै काठमाडौं महानगर 

काठमाडौं- आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । ४० जनालाई तालिम र अभ्यास गराइएका महानगरका विपद् व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले जनकारी दिए ।  आज राष्ट्रिय सभा गृहमा भएको अभ्यासमा नगर प्रहरी, वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद् व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि…