Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाउँदै महासंघले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ । दोस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने भएको छ…