समाचार Archives | Page 8053 of 8552 | Khabarhub Khabarhub

गोंगबु बसपार्कमा शुद्धीकरण अभियान: होटेल सञ्चालकदेखि तेस्रो लिङ्गीसम्म पक्राउ

काठमाडौं– देशकै प्रमुख तथा केन्द्रीय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो । होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा…