समाचार Archives | Page 8054 of 8118 | Khabarhub Khabarhub

प्रचण्डको घोषणा : आँधी–हुरीमा मृत्यु भएका परिवारलाई ५ लाख दिने

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार साँझ आएको आँधी–हुरीबाट निधन भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार ५–५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । आँधी–हुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि मंगलबार बारा पुगेका अध्यक्ष प्रचण्डले मृतक भएका व्यक्तिका परिवारलाई ५–५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका हुन् । बाराको फेटा गाउँपालिका–…