Live on
Your Voice, Your Power
काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए । ‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस्…