Khabarhub

टुकुचा खोल्ने नाममा बागबजारको सडक भत्कियो, तीन दिनदेखि सडक अस्तव्यस्त

खबरहब

काठमाडौं– काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा तीन दिनअघि टुकुचा खोला खुलाउने काम सुरु गरे पनि त्यसयता कुनै उल्लेखनीय प्रगति भएको छैन । खोला खोज्ने भन्दै सडक भत्काइएपछि बागबजार–पुतलीसडक खण्ड अस्तव्यस्त बनेको छ । व्यस्त समयमा सवारी[ ... ]

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

'प्रतिरक्षा प्रणालीको गडबडीले एलर्जीदेखि बाथसम्मको जोखिम'

पवन मुडभरी

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका छन् ? यी 'इम्युन' (प्रतिरक्षा) रोगका संकेत हुन सक्छन्। मानव शरीरलाई ब्याक्टेरिया, भाइरस, फङ्गस तथा अन्य हानिकारक तत्त्वबाट जोगाउने मुख्य सुरक्षा संयन्त्र नै प्रतिरक्षा प्रणाली[ ... ]

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

खबरहब

इस्लामाबाद- दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार राति ढिलो अफगानिस्तानले  पाकिस्तानमाथि हमला गरेको छ।  कुनार प्रान्तमा तालिवान लडाकुले गरेको आक्रमणमा पाकिस्तानी सेनाका ५५ जवान मारिएको जानकारी टोलो न्यूजले तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई[ ... ]

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट– नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ ।  चैतेदसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला…

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

‍‍बाँके– कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय मान

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार