समाचार « Khabarhub

क्वारेन्टिनमा बस्ने घट्दै

धनुषा - प्रदेश नम्बर २ मा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै जाँदा होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठ वटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टिनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ । यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो ।…