इनसाइट/स्पेशल « Khabarhub

होण्डाको सीबी ३५० डीएलएक्स बाइक नेपालमा ल्याइँदै, यस्ता छन् विशेषता

काठमाडौँ– होण्डाको सीबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा लन्च गरिने भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले होण्डाको सीबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा लन्च गरिने जानकारी दिएको हो । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन…