Live on
Your Voice, Your Power
काठमाडौँ– देशभरका ७७ जिल्लाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न सरकारले आगमी वर्षका लागि ८ अर्ब ७३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेले आगमी वर्षका बजेट सार्वजनिक गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुको पोषणस्तर सुधार ल्याउन र विद्यार्थीहरुलाई विद्यालयमा टिकाइ राख्न सो रकम विनियोजन गरेको बताए । उनले भने, ‘सामुदायिक विद्यालयमा कक्षा ५…