Live on
Your Voice, Your Power
कुमारी बैंक लिमिटेडले कास्कीमा नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले कास्कीको अन्नपूर्ण– ११, छोम्रोंगबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन् । उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता– मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद–राजिव पहारी,…