समाचार Archives | Page 8179 of 8261 | Khabarhub Khabarhub

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं–बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको आज (बुधबार) निधन भएको हो । झण्डै पाँच महिना अघि नाकमा समस्या आएपछि श्रेष्ठको बल्खुस्थित बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । केही…