समाचार Archives | Page 8180 of 8261 | Khabarhub Khabarhub

१९ लाखमा किनेको सुन फलाम बनेपछि…

काठमाडौं– काठमाडौं विभिन्न स्थानमा सुनको टुक्रा भनि फलामको टुक्रा बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गा.पा ६ वस्ने वर्ष ३३ पूर्ण वहादुर तमाङ्ग, काभ्रे चौरी देउराली गा.पा ३ वस्ने वर्ष २६को चन्द्र वहादुर श्रेष्ठ तथा सोही स्थानका प्रविन श्रेष्ठ र सुवास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरुले सुनको…