समाचार « Khabarhub

कोरोना संक्रमितलाई निमोनियासँगै डेंगुको जोखिम

रुपन्देही- बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका एक जना संक्रमितलाई डेंगु भएको छ। दाङको बेलझुण्डी अस्पतालमा निमोनियसँगै डेंगु देखिएपछि एक पुरुषलाई मंगलबार राति रिफर भएर बुटवल ल्याइएको हो। ‘बेलझुण्डी अस्पतालबाट रिफर भएर आउनुभएको एक जना हुनुहुन्छ। उहाँलाई कोरोनाको कारण निमोनिया र डेंगु पनि पोजेटिभ देखिएको छ,’अस्पतालका कन्सल्टेण्ट डा. शुदर्शन थापाले भने…