समाचार Archives | Page 8183 of 8261 | Khabarhub Khabarhub

आन्दोलनरत सरकारी डाक्टर र सरकारबीच सहमति, आइतवारदेखि अस्पताल खुल्ने

काठमाडौं-  कर्मचारी समायोजनको विषयलाई लिएर गत शुक्रबारदेखि आन्दोलनरत सरकारी चिकित्सकसँग सरकारले वार्ता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ भएको वार्तामा सरकारले सरकारी चिकित्सक लाई १५ दिनसम्ममा समस्या समाधान गर्ने प्रतिवद्दता जनाएको छ । सरकारले समस्या समाधान का लागि १६ दिनको समय मागेकाले १५ दिनसम्मका लागि सरकारी अस्पताल बन्दको कार्यक्रम स्थगन गरिएको सरकारी…