समाचार « Khabarhub

पक्राउ हाइप्रोफाइल जुवाडेको ५ दिन म्याद थप

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पक्राउ परेका भीआईपी जुवाडेहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न दिएको छ । दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद गरेको हो । प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा,…