Khabarhub | Page 820 of 12579 | Nepal's Trusted News Source Khabarhub

रोहितको सफल नेतृत्वले क्रिकेटमा भारतको दबदबा

आइसिसी प्रतियोगिताका सफल ब्याट्सम्यानको नेतृत्वमा भारतीय टोली

मनोज घिमिरे

च्याम्पियन्स ट्रफीको केही समय अघि अस्ट्रेलियासँगको टेस्ट शृङ्खलामा रोहित शर्माको फर्मले भारतीय समर्थकलाई निराश बनाएको थियो। उनले सन्न्यास लिने हल्ला मात्र चलेन, च्याम्पियन्स ट्रफीमा उनको विकल्पको बारे समेत चर्चा चल्न थालेको थियो। तर प्रशिक्षक गौतम[ ... ]

टिप्पणी

कमल थापा र राजेन्द्र लिङदेनको ‘कन्ट्रोभर्सी’

राजतन्त्र मात्रै किन ? राणा शासन नै किन नमागेको ?

अरुण बराल

काठमाडौं– नेपाली राजनीतिमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको बेग्लै पहिचान छ । धर्म निरपेक्षता र समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थाको विरुद्धमा रहेका थापा र लिङदेन वैकल्पिक राजनीतिका अभियन्ता हुन्, जसलाई[ ... ]

दूध बेचेर मासिक दुई लाख कमाइ 

तनहुँ– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा व्यस्त छन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा सुरु गरेका हुन् । लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी…

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

 काठमाडौं – महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ

लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना

काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत

होलीमा उपत्यकाका चोकचोकमा चेकजाँच, ड्रोनबाट पनि निगरानी बढाइयो

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लामा होली मनाइरहेका बेला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । चेकजाँच र निगरानीका लागि