समाचार Archives | Page 8227 of 8630 | Khabarhub Khabarhub

अर्घाखाँची बस दुर्घटनाबारे छानबिन गर्न ९ सदस्यीय समिति गठन

सन्धिखर्क– अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको…