Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो । मतदान शान्तिपूर्णर रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । तर केही जिल्लाका मतदान स्थल नजिकै बम…