समाचार « Khabarhub

भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल सञ्चालन

काठमाडौं- सुन्दर यातायात प्रालिले भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल निर्माण गरि सञ्चालनमा ल्याएको छ । आइतबार पूर्व मन्त्री महेश बस्नेतले उक्त टनेलको शुभारम्भ गरे । कार्यक्रममाम्रो भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सूर्यविनायक नगरपालिका का उप-प्रमुख, महानगरीय प्रहरी परिसर भक्तपुर का प्रमुख र महानगरीय प्रहरी वृत्त का कार्यालय प्रमुख साथै वडा नं २…