समाचार Archives | Page 8271 of 8640 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एकको मृत्यु

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बनेपा नगरपालिका–१० जनागालस्थि अरनिको राजमार्गमा आज (मंगलबार) बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नम्बरको टिपर र बा१०च २१५४…