समाचार Archives | Page 8269 of 8640 | Khabarhub Khabarhub

बाघको आक्रमणबाट २ दिनमा २ जनाको मृत्यु

बाँके- बाँकेमा दुई दिनको अन्तरालमा बाघको आक्रमणमा परेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार पाटेबाघको आक्रमणमा परेर राप्ती सोनारी–८ शिवशक्ति सामुदायिक वनमा घाँस काट्न गएकी राप्ती सोनारी–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको मृत्यु भएको हो । घाँस काट्न शिवशक्ति सामुदायिक वनको डप्का खोलास्थित जंगलमा गएका बेलामा पाटेबाघले आक्रमण गरी उनको छातीको भाग खाएको अवस्थामा…