Live on
Your Voice, Your Power
काठमाडौं– राजधानीको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको ‘बैंकिङ एक्स्पो २०१९’ सम्पन्न भएको छ । वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष राखिएको थियो । प्रदर्शनी कक्षमा रहेका परामर्शदाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिएका आयोजक संस्था…