इनसाइट/स्पेशल « Khabarhub

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउन पहल

रसुवा– कोभिड–१९ का कारण केरूङमा थन्किएका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ । कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला प्रशासन कार्यालय रसुवा आवश्यक पहल शुरु गरेको हो…