Live on
Your Voice, Your Power
काठमाडौँ– बुधबार शेयर बजार परिसूचक नेप्सेमा ५१.६५ अंकको गिरावट आएको छ । अघिल्लो हप्ता उच्च अंकले वृद्धि हुँदै कीर्तिमान बनाएको नेप्स पछिल्ला दिन ओरालो लागेको छ । हिजो ७९ अंकले वृद्धि भइ थामिएको नेप्से आज ५१.६५ अंकले घट्दै २८ सय ६२.१८ अंकको विन्दुमा आइपुगेको छ । आज २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार…