इनसाइट/स्पेशल « Khabarhub

भारतको सहयोगमा जुम्लामा जलविद्युत प्लान्ट पुनर्स्थापना

काठमाडौँ– भारत सरकारको सहयोगमा निर्माण भएको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनर्स्थापना भएको छ । सो प्लान्टको आज भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति,जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भारत सरकारले २…