Live on
Your Voice, Your Power
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रवार साँझ नेता नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड कोटेश्वर पुगेका थिए । दुई नेतबीच पार्टीमा देखिएको पछिल्लो विवादका बारेमा कुराकानी भएको जनाइएको छ । पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता नेपाल नेपाल लगायतको समूहले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली…