Live on
Your Voice, Your Power
काठमाडौं- हृदयाघातका कारण ज्यान गुमाएका नेपाली सैनिक रिदेश विष्टको शव लिन श्री एयरलाइन्सको जहाज सुडानतर्फ उडान भरेको छ । ९ महिनाअघि सुडान मिसन ‘स्टाफ अफिसर’ का रूपमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो। विष्टको शव लिन श्री एयरलाइन्सको ‘नाइन…