समाचार « Khabarhub

धार्चुलामा अलपत्र ५ सय भन्दा बढी नेपाली उतै क्वारेन्टाइनमा

काठमाडौं – नेपाल र भारतको सीमावर्ती क्षेत्र दार्चुलामा अलपत्र परेका ५ सय ६३ जना नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार उनीहरुलाई खानपिनको व्यवस्थासहित भारत सरकारले नै १४ दिनसम्म धार्चुलामै क्वारेन्टाइनमा राखेपछि त्यहाँ रहेका नेपालीहरु अरु १४ दिन नेपाल आउन पाउने छैनन् । भारतको पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५…