Khabarhub | Page 8406 of 13509 | Nepal's Trusted News Source Khabarhub

सन्दर्भ बीपी स्मृति

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

संकेत कोइराला

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको थियो। लुगाको धरोका नाममा एउटा कट्टु लगाएको ७, ८ वर्षको बालक उनीहरुको डिब्बामा प्रवेश ग-यो। त्यो बालक मुसो झैं लुथ्रुक्क भिजेको थियो। अपरिचित बालक विदेशी[ ... ]

देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न

खबरहब

काठमाडौं– यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा[ ... ]

बागलुङमा करिब ६ हजार घर बाढीपहिरोको जोखिममा

खबरहब

बागलुङ- बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस[ ... ]

विग्रहतिर राप्रपा : आरोपै आरोपको चाङमाथि लिङ्देन

काठमाडौं– नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले माले, मसाले र मण्डले एकै हुन् भनेका थिए । २०३६ ताका कम्युनिस्टहरूको मुखमा ‘मण्डले’ शब्द झुण्डिएको थियो । कांग्रेसहरू ‘माले र मण्डले’ भन्थे । प्रतिगामी प्रवृत्तिलाई ‘मण्डले’ भनिन्थ्यो[ ... ]

१ घण्टा अगाडि

मधेसमा पानीको समस्या समाधान संघीयमन्त्रीहरु बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय चार मन्त्रीबीच छलफल भएको छ । वर्षाको समयमा मधेस प्रदेशका आठ जिल्लामा पानी अत्यन्त कम परेकाले खानेपानी तथा सिँचाइको अभाव भएपछि उक्त समस्या समाधान गर्न सोमबार कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा…

होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ

सुर्खेत – सुर्खेतमा एक होटलका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ घर

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

किमाथाङ्का– सङ्खुवासभामा हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।  भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त

‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ 

काठमाडौं–  ‘डार्क फाइल’ प्रकरणमा सिधाकुरा अनलाइनलाई ‘फेक अडियो’ उपलब्ध गराएको अभियोगमा ६ महिना सजाय तोकिएका राजकुमार तिमिल्सिना आइतबार पक्राउ परेका छन्।