समाचार « Khabarhub

ग्यास सहज नहुँदासम्म इण्डक्सन चुल्होमा भन्सार छुट, विद्युत महशुल पनि घटाइदै

काठमाडौं - पर्याप्त आयात भएर पनि एलपी ग्यासको उपभोक्ताले सहज रुपमा पाउन नसकिरहेका बेला सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले विद्युत महशुलमा समेत सहुलियत दिने निर्णय गरेको छ । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३…